प्रहरी इन्काउन्टर : पछिल्लो चार बर्षमा ६ मुठभेड, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो ४ वर्षमा प्रहरीसँग गुन्डा नाइकेको ६ वटा इन्काउन्टर भयो । त्यसमा ५ जनाको मृत्यु भएको छ भने गत माघ १३ गते डिल्लीबजार सदरखोरबाट भागेका टिकाबहादुर मगर भने बाँच्न सफल भएका छन् । २०७१ साल साउन २१ गते दिनेश अधिकारी चरीलाई काठमाडौंको भीमढुंगामा प्रहरीले इन्काउन्टरमा निशाना बनाएपछि सुरु भएको यात्रा २०७२ साल भदौ … Continue reading प्रहरी इन्काउन्टर : पछिल्लो चार बर्षमा ६ मुठभेड, ५ जनाको मृत्यु